बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरेको छ ।
हेलिकप्टरमा रहेका वीर जंङ भण्डारी, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ ।
नेपालदूत , पोखरा
मंसिर १४ गते २०७७