रवि र निकितालाई संक्रमण

पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेलाई कोरोना संक्रमण भएको छ ।

मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार टेष्ट गर्दा आफूहरुलाई संक्रमण पुष्टि भएको रविले फेसबुकमा लेखेका छन् । उनले भनेका छन्, ‘म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ।’

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्ने उनको भनाई छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।