अख्तियार पोखरा कार्यालयका २ जनामा संक्रमण

पोखरा महानगरपालिकाका ९ मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ७७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपरासीको कावासोती ६ का ३८ बर्षीय पुरुष देबचुली नगरपालिकाका वार्ड सचिव हुन् ।