
चितवनको रत्ननगरका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ ।
भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । वनले भदौ २८ मा स्वाब दिएका थिए ।
आँफ्नतलाइ अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालबाटै उनलाई कोरोना संक्रमण भएको हुन सक्ने मेयर वनको अनुमान छ। उनी होम आइसोलेसनमा छन् ।