पोखरामा आफैं पैसा तिरेर जाँच गराएका एक २४ वर्षीय युवालाई कोरोना पुष्टि भएको छ । तनहुँको ब्यास ६ का बासिन्दा उनी अहिले पोखराको अमरसिंह चोकमा बसोबास गर्छन् ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४६ पुगेको छ ।
नेपालदूत , पोखरा
भाद्र १७ गते २०७७