लामो दूरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द हुने भएका छन् ।
कोरोना संक्रमण फैलिएको भन्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। संक्रमण फैलिँदै जाँदा लामो दूरीका गाडी र हवाइ सेवा सञ्चालन सञ्चालन हुने मिति सरकारले सारिरहेको छ ।
file pix




