मेघा बैंक बगर शाखाकी कर्मचारीलाई कोरोना

मेघा बैंक लिमिटेड बगर शाखामा कार्यरत एक कर्मचारीलाई कारोना भएको छ ।

पोखरा १० की ३१ वर्षीया ती महिलासहित लमजुङका ६ प्रहरीमा कोरोना पुष्टि भएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९४ पुगेको छ ।