काग्रेस नेता, उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार उनले ट्वीटरमा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका हुन् । आफूलाई कोरोनाका लक्षण भने नदेखिएको उनले उल्लेख गरेका छन् ।
नेपालदूत , पोखरा
भाद्र १२ गते २०७७