मुख्यमन्त्रीको सुरक्षामा खटिएका तीन प्रहरीलाई संक्रमण

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा रहेका ३ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका ३ प्रहरीमा कोरोना पुष्टि भएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले बताए ।