पोखरा ९ की एक ६ वर्षीया बालिका कोरोना संक्रमित भएकी छिन् । पछिल्लो अपडेट अनुसार ९ कै ६१ वर्षीया महिला पनि संक्रमित भएकी छिन् ।

यस्तै, पोखरा ४ का ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८५५ पुगेको छ ।




