संस्कृति हुमागाई निकै मेहनती छन् । उनी पोखराको नयाँबजारमा बस्छिन । संस्कृति कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्छिन । हामी पनि हेरौं उनीको प्रतिभा ।
हाम्रो अनुरोध
नेपालदुतमा कविता, कथा, लेख, रचना छाप्न चाहने बाबुनानीहरु हामीलाई लेखेर वा फोटो खिचेर nepaldutnews@gmail.com मा इमेल पठाऊ । आफ्नो फोटो, नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउन नभुल्नू ।
अभिभावक, पाठक महानुभावहरु यहाँहरु आफ्ना नानीबाबुका सिर्जना, लेख, रचना छपाउन हामीलाई बालबालिकाको फोटो, ठेगाना, यहाँहरुको सम्पर्क नम्बरसहित nepaldutnews@gmail.com मा इमेल गर्न सक्नुहुन्छ ।