रुपा गाउँपालिका ७ दिनलाई सिल

रुपा गाउँपालिका ७ दिनलाई सिल गरिएको छ । सोमबारबाट लागू हुने गरी ७ दिनलाई पालिका सिल गरिएको आइतबार गाउँपालिकाले सूचना जारी गरी प्रष्ट पारेको छ ।

कोरोना संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सवारी र खाद्यान्न बाहेक अन्य उद्योग, व्यवसाय सञ्चालनमा रोक लगाइएको हो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।