भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ।
मुखर्जीले ट्वीट गरी आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले पछिल्लो हप्ता आफूस्ँग सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्नसमेत आग्रह गरेका छन् ।
नेपालदूत , पोखरा
श्रावण २६ गते २०७७