संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको छ।
तराईका विभिन्न जिल्ला गएर फर्किएका उनमा कोरोना पोजेटिभ देखिएको हो।
नेपालदूत , पोखरा
श्रावण २२ गते २०७७