बढ्यो पेट्रोलियमको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको, डिजेल र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो।

यो मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ । योसँगै पेट्रोलको मूल्य आइतबारबाट १ सय १ दशमलव ५ रुपैयाँ र डिजेल रमट्टितेलको मूल्य ८७ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ।