कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।

बच्चनलाई मुम्बईको नानवती अस्पताल भर्ना गरिएको छ । बच्चन आफैंले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक र ट्विटरमार्फत् दिएका छन् ।
नेपालदूत , पोखरा
असार २७ गते २०७७