पुलबाट हाम फाली भुर्जुङखोका तामाङ वेपत्ता

नदिपुरको पुरानो पुलबाट हाम फाली माछापुच्छ्रे गउँपालिका ५ भुर्जुङखोका राम प्रसाद तामाङ बेपत्ता भएका छन । बिहान ०७:४० बजेको समयमा तामाङले उक्त पुलबाट तल सेति नदीमा हाम फालेका हुन । पोखरा ३ कोपिल ढुङ्गा बश्ने तामाङ कारीब ४०/४५ वर्षका हुन । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।