मध्यराति वडाध्यक्ष पक्राउ

भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन्।

प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो। मदिरा सेवन गरी मध्यराराति महिलालाई दुर्व्यवहार गरेपछि वडाध्यक्षलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पुष्टि गरे ।