बाल नाटक : पोषण

Featured Video Play Icon

९ वर्षकी भावना गिरी र उनकी बहिनी अनु (७ वर्ष) निकै मेहनेती छन् । उनीहरु पोखराको दीपमा बस्छन् । भावना कक्षा ४ र अनु कक्षा २ पढ्छन् । हामी पनि हेरौं उनीहरुको प्रतिभा ।

हाम्रो अनुरोध
नेपालदुतमा कविता, कथा, लेख, रचना छाप्न चाहने बाबुनानीहरु हामीलाई लेखेर वा फोटो खिचेर nepaldutnews@gmail.com मा इमेल पठाऊ । आफ्नो फोटो, नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउन नभुल्नू ।
अभिभावक, पाठक महानुभावहरु यहाँहरु आफ्ना नानीबाबुका सिर्जना, लेख, रचना छपाउन हामीलाई बालबालिकाको फोटो, ठेगाना, यहाँहरुको सम्पर्क नम्बरसहित nepaldutnews@gmail.com मा इमेल गर्न सक्नुहुन्छ ।