केहि रोचक, रमाइला जानकारी

  • बायोमास भन्नाले दाउरा ,कृषि जन्य अवशेस र गोबर गुईठा हरुलाई बुझाउछ ।
  • white  gold  भनेर platinum लाई  चिनिन्छ ।
  • भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस डिसेम्वर,९ मा मनाउने गरिन्छ  ।
  • नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर हो ।
  • नेपालको राष्ट्रियगानमा ४६ शब्द र १२८ अक्षर रहेको छ ।
  • सबैभन्दा चाँडो बढ्ने बनस्पति बाँस हो ।
  • सुपेरियर ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल हो ।
  • शुक्र  ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ।
  • चन्द्रमामा केही खाल्डाखुल्डीहरु भएको र यसको आफ्नै प्रकाश नभएको पत्ता लगाउने वैज्ञानिक ग्यालिली ग्यालिलियो हुन ।
  • एउटै व्यक्त्ति राजा, प्रधानमन्त्रि अनि राष्ट्रपति कम्बोडियाका नरोद्दम सिँहानक भएका थिए ।
  • नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमन हिलारी हुन ।
  • प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र  लेबलान हो ।
  • नेपालको सबैभन्दा लामो हिमनदी खुम्बुको लम्बाई ३२ कि मि रहेको  छ ।
  • हनुमाढोका अगाडि स्थापित कालभैरवको मूर्ति नागार्जुन पहाडबाट ल्याइएको हो ।
  • बि.सं. १९१० को मुलुकी एैनलाइ परीमार्जन गरी छुवाछुत तथा भेदभाब मुक्त समाज निर्माणको लागि नेपालमा नया मुलुकी एैन बि.सं. २०२० भदैा १ गते  देखि लागु भयो ।