कास्कीमा ८ थपिए, गण्डकीमा ९६६ संक्रमित


कास्कीमा ८ र गण्डकी प्रदेशमा १७ संक्रमित थपिएका छन् । मंगलबार बिहानको अपडेट अनुसार अब गण्डकीमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पुष्टि भएका संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भएको छ ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमण निको हुनेको संख्या २ सय १४ छ भने २ जनाको मृत्यु भएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं