सर्वोत्कृष्ट खेलाडीलाई सहाराले दियो स्कुटर


प्रतियोगिता सकिएको तीन महिनापछि १८ औं आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल नेपाल पुलिस क्लबका खेलाडी अजित भण्डारीले स्कुटर प्राप्त गरेका छन् । आईतबार मात्रै उनले पुरस्कारस्वरुप एफ्रिला स्कुटर प्राप्त गरेका हुन् ।

भण्डारीलाई सिताज् लाईफ स्टाल अधिकृत विक्रेता एफ्रिला स्कुटरका प्रबन्धक आशिष श्रेष्ठबाट स्कुटरको चावी हस्तान्तरण गरे । साथमा सहारा क्लब पोखारा पुर्व अध्यक्ष विक्रम थकाली र अध्यक्ष केशबबहादुर थापाका्े उपस्थिति रहेको थियो ।kheladinews.com


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं