क्वारेन्टिनमै आत्महत्या

बझाङमा १ युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् ।

छबिस पाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीले क्वारेन्टिनमा युवकले आत्महत्या गरेको जानकारी दिए । ती ३० वर्षीय युवा वडा नं. ७ को क्वारेन्टिनमा थिए ।