मुस्ताङमा पनि देखियो कोरोना

गण्डकी प्रद्ेशका ११ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार घरपझोङ गाउँपालिकाका एक ८३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

नवलपरासीमा १८, बागलुङमा २९ र तनहुँमा २ जनामा कोरोना पुष्टि भएको छ । अब गण्डकीमा संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।