बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्राको फ्ल्याटमा उनको शव भेटिएको छ ।
उनले महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए । राजपुतले किन आत्महत्या गरे भन्ने पत्ता लागिसकेको छैन ।
एजेन्सी पोखरा
जेठ ३२ गते २०७७