कारितास नेपालले पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कारितास नेपाल कास्कीका प्रमुख शोभा आचार्यले स्वास्थ्य सामग्री महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेकी हुन् ।
क्वारेन्टाइनमा चाहिने आवश्यक सुरक्षा सामग्री संस्थाले दिएको हो । महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्री हस्तान्तरण रहेकोमा संस्थालाई धन्यवाद व्यक्त गरेको थिए ।






