कास्कीका एक जनाका कोरोना देखिएको छ । काठमाडौंको एक निजी अस्पतालमा उपचाररत एक ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
शुक्रबार २७८ नयाँ संक्रमित देखिएको र अहिलेसम्म २ हजार ९ सय १२ जनामा संक्रमण भएको छ ।




