मुखबाट रगत छादी मृत्यु

शनिबार बिहान लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटार रानीपानी घरका एक जनाको तनहुँको भानु नगरपालिका ८ ठूलोवनमा मृत्यु भएको छ ।

ठुलो वनमा डेरा गरी बस्ने वर्ष ४० का रामजी खत्रीले बिहान अचानक रगत छाँदेपछि उनलाई उपचारका लागि पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।