file pix : Marsyangi
गोरखामा मर्स्याङदीमा डुबेर सोमबार १ जनाको ज्यान गएको छ ।
दिउँसो ३ बजेतिर पालुङटार नगरपालिका ६ बरडाँडाका धनराज विक नारायणचौर स्थित मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । बेपत्ता युवाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।




