काठमाडौंमा प्रहरी मृत फेला

प्रहरी बिट, स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन् । उनी आइतबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको प्रहरीले जानएको छ ।

कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने प्रहरीको अनुमान छ ।