रुसी राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
यसअघि रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनसहित तीन मन्त्रीमा कोरोना भाइरस संक्रमण भइसकेको छ। राष्ट्रपति पुटिनले घरैबाट काम गर्दै आइरहेका छन्। एजेन्सी
नेपालदूत , पोखरा
वैशाख ३० गते २०७७