आइसोलेसनमा रहेकी महिलाको मृत्यु

जिल्ला अस्पताल अछामको आइसोलेसनमा उपचाररत महिलाको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका ५ की ५१ वर्षीया महिलाको निधन भएको हो । ती महिलाको स्वाब कोभिड १९ को जाँचका सुर्खेत पठाइएको छ ।

कोरोना भाइरसको आशंकामा वैशाख १५ गतेबात आइरसोलेसनमा राखिएकी ती महिलामा ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए पनि उनको आरडीटी परीक्षणको नतिजा भने नेगेटिभ आएको थियो ।