नेपालदूत , धनगढी
वैशाख ११ गते २०७७
कञ्चनपुरका १ प्रहरी जवानमा र्यापिड टेस्टमा कोरोना भाइरस संक्रमण देखिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ती प्रहरी जवानको बिहीबार र्यापिड परीक्षण गरिएको थियो। उनको थ्रोट स्वाब परीक्षणका लागि धनगढी लैजाने तयारी भएको छ ।