भीड जम्मा गरेर प्रार्थना गराउने १ पास्टर पक्राउ परेका छन्। कोरोनाको जोखिमको समयमा अनावश्यक भीड भेला गराएर प्रार्थना गराउने पास्टर बलीराम महतोलाई चितवन प्रहरीले पक्राउ गरेको हो।
उनलाई खैरहनी नगरपालिका ७ सर्तुनीको उनकै घरबाट पक्राउ गरिएको हो । उनले चर्चहरु बन्द रहेका अवस्थामा घरमै गाउँलेलाई बोलाएका थिए ।




