नेपालदूत , पोखरा
वैशाख ६ गते २०७७
पोखरामा भूकम्पाको धक्का महसुस भएको छ । ११ बजेर १५ मिनेट जाँदा भूकम्प आएको हो ।
लकडाउनमा घरै बसेकाहरु धक्कापछि सडकमा निस्केका छन् । कास्कीको पुरुन्चौर केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको राष्टिङय भूकम्प मापन केन्द्रले जनाएको छ ।