नेपालमा एकैपटक थपिए ८ कोरोना संक्रमित

उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीयमा कोरोना भेटिएको छ ।

त्रियुगा नगरपालिका ३ भुल्केको मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोभिड १९ पोजेटिभ भेटिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।