मालेपाटनमा सालनालसहितको शिशुको शव फेला

पोखरा ५ मालेपाटनमा शुक्रबार सालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर मलेपाटन गोल चौतारा स्थित पानीको नहरमा शिशुको शव फेला परेको हो ।