शुक्रबार पोखराको सेती नदीमा डुबेर युवक बेपत्ता भएका छन् । दिउँसो ११ बजेतिर पृथ्वीनारायण क्याम्पसको तल माछा मार्न गएका करिब २३ वर्ष अमृत मगर नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सेदी नदीको खोंचमा ३ जना माछा मार्न गएकोमा थिए । बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ रेस्क्यु टोलीसहितको प्रहरी टोलीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
file pix






