चैत्र २१ गते २०७६

ताजा समाचार

चैत्र २१ गते २०७६

कास्कीमा कोरोना संक्रमित भेटिएका छैनन्



गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका कोरोना संक्रमित भेटिएको भनी भ्रमपूर्ण प्रचार भएको जनाएको छ ।

कार्यालयका नवराज शर्माले कास्कीमा कोरोनाका संक्रमित नभेटिएको दाबी गर्दै मिथ्या समाचार प्रकाशन गरी जनजीवन त्रसित नबनाउन आग्रह गरेका छन् । बिहीबार बागलुङमा कोरोनाको छैटौं संक्रमित फेला परेका थिए ।