इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइसोलेसनमा बसेका छन् ।
उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बस्ने भएका हुन् ।
इजरायलमा अहिलेसम्म कोरोना भाइरसबाट साढे ४ हजार संक्रमित भएका छन् भने १५ जनाको ज्यान गएको छ ।
नेपालदूत , पोखरा
चैत्र १७ गते २०७६