नेपालमा कोरोना भाइरसका चौथो संक्रमित भेटिएका छन्। ती संक्रमित ३४ वर्षका पुरुष हुन् ।
उनको अवस्था सामान्य रहेको र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालदूत , पोखरा
चैत्र १४ गते २०७६