कोरोना निको भएर घर फर्किन् भगवती

लन्डनमा कोरोना संक्रमित १ नेपाली निको भएर घर फर्किएकी छिन्।

गत शुक्रबार कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएकी भगवती रानाभाट मंगलबार डिस्चार्ज भएकी हुन् । उनका श्रीमान डा मीन रानाभाटले भगवती घर फर्किएको जानकारी दिए ।