चैत्र ६ गते २०७६

ताजा समाचार

चैत्र ६ गते २०७६

परीक्षा र पठनपाठन रोकियो



पोखरा विश्वविद्यालयले पठनपाठन र परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबारको सूचना अनुसार यस्तो निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ ।

अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएका यी परीक्षाहरू सञ्चालन हुनुभन्दा एक हप्ता अगाडि सूचना प्रकाशित गरिने जनाइएको छ ।