पोखरामा अमेरिकी मृत फेला

पोखरा ६ डिहीकोपाटनमा १ अमेरिकी मृत फेला परेका छन् ।

भिलेज इन होटलमा फागुन २८ देखि बस्दै आएका अमेरिकी नागरिक मार्क स्चोनेफेल्द मृत फेला परेका हुन् । ७० वर्षीय स्चोनेफेल्दको राहदानी नम्बर ५९५६२४७१२ हो ।