चैत्र ३ गते २०७६

ताजा समाचार

चैत्र ३ गते २०७६

अब डाक्टर भीम रावल



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि पिएचडीको उपाधि लिएका छन् ।

पूर्वउपप्रधान, गृह र रक्षामन्त्रीसमेत भइसकेका रावलले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले रावलले विद्यावारिधि गरेको जनाएको छ ।