इपिएलको पहिलो खेलमा पोखरा र ललितपुर भिड्ने(खेल तालिका..

चैत पहिलो सातादेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा पोखरा राइनोज् र ललितपुर प्याट्रियट्स भिड्ने भएका छन् । लिगको उद्‌घाटन खेल चैत १ गते शनिबार हुनेछ।

आयोजक एभरेस्ट प्रिमियर लिग बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको पहिलो खेलमा पोखराले डिफेन्डिङ च्याम्पियन ललितपुरको सामना गर्नेछ।

खेल काठमाडौको त्रिवि क्रिकेट मैदानमा दिउँसो २ बजे हुनेछ।

लिगचरणको खेलपछि शीर्ष स्थानमा २ टोलीले क्वालिफयर खेल्दा २ टोलीले एलिमिनेटर खेल खेल्नेछन् ।
खेल तालिका