सुन जस्तै आकासियो लसुन

नेपाली बजारमा लसुनको भाउ आकासएिको छ ।

२० दिनअघि प्रतिकिलो १ सय ३० रुपैयाँमा बिक्री हुदै आएको लसुनको मूल्य अहिले सरदर ६ सय ५० रुपैयाँ पुगेको छ ।

नेपालमा हरेक वर्ष ठूलो परिणाममा लसुन चीन, भारत र अन्य देशबाट आयात हुन्छ । कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको हो।