साताको पहिलो दिन आइतबार सुनको मूल्य ४०० रुपैंयाले बढेको छ ।
शुक्रबार प्रतितोला रु ७५ हजार ६०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज रु ७५ हजार ७०० कायम गरिएको छ ।
यस्तै, आज चाँदीको मूल्य ५ ले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




