पोखरा १९ मा नेकपाका टोल कमिटी गठन

पोखरा १९ मा नेकपाले २ टोलमा कमिटी गठन गरेको छ । टोल १ को कमिटीमा रमेश केसी अध्यक्ष, शिव केसी सचिव, सदस्यमा रुद्र भुजेल, अमरनाथ अधिकारी, लक्ष्मी अधिकारी, खिममाया नेपाली, गोरे नेपाली,रामबहादुर विक लगायत छन् । ३ सदस्यपछि थपिने छन् ।

टोल २ को कमिटी अध्यक्षमा तुलसीप्रसाद बास्तोला सचिवमा राम आचार्य, सदस्यमा निरा आचार्य, नानुमाया ढुङ्गाना, विश्वबन्धु ढुङ्गाना, अकुमाया गौ तम, बिन्दु पौडेल, गणेश बास्तोला, शान्ति बास्तोला लगायत छन् ।

यो कमिटीमा पनि ३ जना सदस्यपछि थपिने गरी ११ सदस्यीय कमिटी बनेको नेकपा पोखरा १९ का संगठन विस्तार विभाग प्रमुख विकास गौतमले जानकारी दिए। कार्यक्रममा इमानराज पौडेल, विष्णु गौतम, भिमकुमारी, उमानाथ, चेतनाथ, कृष्ण गौतम, निर्मल बास्तोला, काशीराज , आनन्द अधिकारी, आनन्द श्रेष्ठ, विकास आचार्य लगायत उपस्थित थिए ।

कार्यक्रमको अध्यक्ष्यता रामजी केसी र अर्जुन ढुङ्गानाले गरेका थिए ।