नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो

नेपाली सेनाले ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले माघ ७ गते मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागी २ हजार ३ सय २३ जनाको माग गरेको छ ।

नेपाली सेनाले प्राविधकि र सैन्य पदमा दरखास्त माग गरेको हो। विभिन्न पदका लागि माघ ७ गते देखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।